Free songs

प्रमुख समाचार

सम्पादकीय

फोटो ग्यालरी

विचार

  • निकासविहिन निर्वाचन

    निकासविहिन निर्वाचन

    –डा. टीकाराम पोखरेल चुनाव दुईवटा प्रयोजनका लागि गरिन्छ । संक्रमणकालीन अवस्थामा निकासका लागि, सामान्य अवस्थामा विकासका लागि । नेपालको राजनीति लामो समयदेखि सामान्य अवस्थामा चलिरहेको छैन । सामान्य अवस्थामा देश अगाडि बढिरहेको भए संविधान र कानुनले तोकेबमोजिम हरेक ४÷५ वर्षमा आवधिक ...

    Read More »

शनिबारीय सौगात

  • कति पिडा हुदोँ रैछ छुटेपछि थाहा हुन्छ दुई आत्मा एकै चोटी फुटेपछि थाहा हुन्छ । खुब इज्जतदार भन्ने गर्छन आफुलाई उनको इज्जत अस्मिता लुटेपछि थाहा हुन्छ ।। –पुष्पराज भट्टराई बलिया–५, कैलाली

    Read More »
  • मलाई पागल बनाएर के पायौ, प्रियतम् । शितल जलाएर के पायौ, मेरो नजर दोषी, तिम्रो चरित्र रहैछ, ब्यर्थै हृदयमा सजाएर के पायौ, म चाहान्थे माया, तिमी छान्दिरैछ्यौ, अविश्वासमा गुलाब समाएर के पायौ, निर्मल र स्वच्छ मनमा धब्बा लगायौ, छेउ मात्र सागर ...

    Read More »
  • म अब विद्रोह गर्दैछु मेरै मनस“ग ।। संघर्ष गरौ“ है आफ्नै जीवनस“ग ।। आफ्नै स्वार्थका लागि मात्र हो भने समर्थन छैन पार्टीको आन्दोलनस“ग ।। गर्नुपर्छ आफ्नै कार्य लगातार जुटेर डर नमानौ“ कसैको डरलाग्दो बचनस“ग ।। भो अब कसैको विश्वास छैन मलाई ...

    Read More »
  • जन्माउनेले जन्माइदीए अरु केही गरेनन सडकमा हिंड्ने बनाइदीए अरु केही गरेनन जतन गरी राख्छु भने सुम्पी दिए“ मन मुटु , पलमै विश्वास टुक्राइदिए अरु केही गरेनन् नाउ“मा पारी भगवानको चुंडे फुलको यौवन , पत्थर माथि सजाई दिए अरु केहि गरेनन देशको ...

    Read More »
Scroll To Top